फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिन फिङद्वारा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोको बैठकको अध्यक्षता

(GMT+08:00) 2018-09-21 19:09:19
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोले 21 तारिख बैठकको आयोजना गरी "चिनियाँ कम्युनिष्ट पार्टीको शाखाको कार्य-नियम" र "राष्ट्रिय क्याडर शैक्षिक तालिम नियम"बारे लेखाजोखा गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महचसिव सी चिन फिङले उक्त बैठकको अध्यक्षता गर्नुभएको छ।

उक्त बैठकअनुसार, पार्टीको शाखा पार्टीको आधारभूत संगठन हो र पार्टीको संगठन प्रणालीको आधारभूत संस्था हो। "चिनियाँ कम्युनिष्ट पार्टीको शाखाको कार्य-नियम"को तर्जुमा र कार्यान्वयन चौतर्फी रुपमा पार्टीको गम्भीर रुपमा शासनलाई अगाडि बढाउने महत्वपूर्ण कदम हो।

उक्त बैठकमा कैडरले नयाँ युगलाई मिलाउने, नयाँ लक्ष्य साकार तुल्याउने, नयाँ कार्यलाई कार्यान्वयन गर्ने क्षमतामाथि उकास्नुपर्ने छ।

जानकारी तथा लेखहरु