फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङचौ-शनचन-हङकङ हाइस्पिड रेल भोलिदेखि संचालनमा आउने

(GMT+08:00) 2018-09-22 14:19:01

क्वाङ्चौ-शनचन-हङकङ हाइस्पिड रेल भोलि २३ तारिखदेखि संचालनमा आउने भएको छ। क्वाङचौ दक्षिण स्टेशन तथा शनचन उतर स्टेशनबाट प्राप्त जानकारी अनुसार, यसै रूटको क्वाङ तुङ भागमा संचालनको लागि विविध तयारी पूरा भएको छ।

सेप्टेम्बर २३ तारिखदेखि क्वाङचौ दक्षिण स्टेशनबाट हङकङसम्म जाने रेल हरेक दिन ३४ वटा भएको र कम्तिमा ४७ मिनेटमा हङकङ पुगिन्छ। हालसम्म भोलि २३ तारिख क्वाङचौ-शनचन-हङकङ हाइस्पिड रेलको टिकटको बिक्री निकै तताएको छ।

जानकारी तथा लेखहरु