फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ परराष्ट्र मन्त्रालयद्वारा अमेरिकाले चीनको सैन्य संस्था र जिम्मेवार व्यक्तिमाथि नाकाबन्दी लगाएकोमा गम्भीरताका साथ कुराकानी

(GMT+08:00) 2018-09-23 14:40:58

चीनका उप परराष्ट्र मन्त्री चङ च क्वाङले 21 तारिख चीनका लागि अमेरिकी राजदूत टेरी ब्रान्स्टाडलाई बोलाएर भेट्नुभएको छ। चङ च क्वाङले अमेरिकाले अमेरिकी स्वदेशी ऐनलाई उद्धृत गरी चिनियाँ केन्द्रीय सैन्य आयोगअन्तर्गत प्रबन्ध विकास विभाग र यो विभागका जिम्मेवार व्यक्तिमाथि नाकाबन्दी लगाउने कुराबारे गम्भीरताका साथ कुराकानी र विरोध गर्नुभएको छ।

चङ च क्वाङकाअनुसार, अमेरिकाले चीन र रुसबीच सम्बन्धित सैनिक सहयोग भएको कुरालाई कारणको रुपमा बनाएर चिनियाँ सैनिक विभाग र जिम्मेवार व्यक्तिमाथि नाकाबन्दी लगाउने छ। अमेरिकाले अन्तर्राष्ट्रिय ऐनको आधारभूत सिद्धान्तको गम्भीरताका साथ उल्लंघन गरेको छ। चीन र रुसको सैनिक सहयोग दुई वटा सर्वभौमिकता मुलुकबीचको सामान्य सहयोग हो। अमेरिकाले हस्ताक्षेप गर्ने अधिकार छैन। चीनले देशको हितको संरक्षण गर्नका लागि जुनसुकै आवश्यक कदम चाल्नसक्ने छ।

जानकारी तथा लेखहरु