फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी सरकारको व्यापार संरक्षणवाद गतिबिधिबाट चीन-अमेरिका आर्थिक र व्यापारिक सम्बन्धलाई नराम्रो असर पारिने

(GMT+08:00) 2018-09-24 15:11:48

चीनको राज्य परिषद्को प्रेस कार्यालयले चौब्बीस तारिख "चीन-अमेरिका व्यापार विवादको तथ्य कुरा तथा चीनको अडान" नामक श्वेत-पत्र जारी गर्दै अमेरिकी सरकारको व्यापारिक संरक्षणवादी गतिबिधिबाट चीन अमेरिका बीचको आर्थिक-व्यापारिक सम्बन्धको सामान्य विकासलाई गम्भीर रुपमा नराम्रो असर पारिने सिन्ह्वा समाचार समितिले जनाएको छ।

जानकारी तथा लेखहरु