फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा बौद्धिक सम्पदा अधिकारको संरक्षणमा धेरै उपलब्धि हासिल

(GMT+08:00) 2018-09-24 15:39:52

चीनको राज्य परिषद्को समाचार कार्यालयले आज सेप्टेम्बर चौबीस तारिख प्रकाशित गरेको 'चीन-अमेरिका व्यापार विवादको तथ्य कुरा तथा चीनको अडान नामक श्वेत-पत्र' मा चीनले बौद्धिक सम्पदा अधिकारको संरक्षणमा रहेको मनोवृत्तिलाई स्पष्ट र दृढ बनाउनुका साथै धेरै उपलब्धि प्राप्त गरेको उल्लेख गरिएको छ।

चीनले छोटो समयमा श्रृंखलाबद्ध उच्च मापदण्डको बौद्धिक सम्पदा अधिकारको संरक्षण गर्ने कानूनी प्रणालीको स्थापना गरेर विकसित मुलुकले सामान्य रुपमा केही दशक र सयौं वर्षमा स्थापना गरेको कानूनको बाटो हिँडिसकेको छ।

चीनमा बौद्धिक सम्पदा अधिकारको संरक्षणमा प्राप्त उलपब्धिलाई अन्तर्राष्ट्रिय समाजले सक्रिय मूल्याङकन गरेको उक्त श्वेत-पत्रमा पनि उल्लेख गरिएको छ।

जानकारी तथा लेखहरु