फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र चीनबीच 'सगरमाथा फ्रेण्डसिप २०१८' संयुक्त सैन्य अभ्यास सम्पन्न

(GMT+08:00) 2018-09-30 18:42:08
नेपाल र चीनबीचको संयुक्त सैन्य अभ्यास सफल रुपमा सम्पन्न भएको छ। 'सगरमाथा फ्रेण्डसिप २०१८'नाम दिइएको सैन्य अभ्यास चीनको सछ्वान प्रान्तको छङ्तुमा असोज २ गतेदेखि सञ्चालन भएको थियो।

तालिमको अन्तिम दिन आयोजित समारोहमा संयुक्त रुपमा विशेष फौज सम्बन्धी विभिन्न कला कौशलहरुको प्रदर्शन गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

सैन्य अभ्यासमा सहभागी भई नेपाली सेनाको टोली शुक्रबार स्वदेश फर्किसकेको नागरिकन्यूजले लेखेको छ।

जानकारी तथा लेखहरु