![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष एवम् केन्द्रिय वित्त-अर्थतन्त्र समितिका प्रमुख सी चिन फिङले १० तारिख समितिको तेस्रो बैठकको अध्यक्षता गर्नुभएको छ। बैठकले प्राकृतिक प्रकोपको प्रतिरोध तथा नियन्त्रण क्षमतालाई बढाउने विषय र स छ्वान-तिब्बत रेलवेको निर्माण योजनाबारे छलफल गरेको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |