फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री ली ख छ्याङ्गद्वारा तीन देशको भ्रमण सुरु

(GMT+08:00) 2018-10-11 16:11:26

ताजिकिस्तानका प्रधानमन्त्री कोखिर रासुलजोडा, हल्याण्डका प्रधानमन्त्री मार्क रुट्ट, यूरोप समितिका अध्यक्ष डोनाल्ड टस्क, यूरोपेली संघ समितिका अध्यक्ष जीन क्लाउड चन्क र बेल्जियमका प्रधानमन्त्री चार्लस मिचेलको निमन्त्रणामा चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले ११ तारिखबाट यी तीन देशको भ्रमण थाल्नुभएको छ।

उहाँले ताजिकिस्तानमा आयोजना हुने शाङहाई सहयोग संगठनअन्तर्गत प्रधानमन्त्री समितिको १७औं बैठकमा सहभागी भई हल्याण्डको औपचारिक भ्रमण गरी बेल्जियमको भ्रमण गर्दै त्यहाँ आयोजना हुने एशिया-यूरोप शिखर सम्मेलनमा भाग लिनुहुनेछ।

जानकारी तथा लेखहरु