फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस वर्ष विदेशमा चिनियाँ व्यवसायको आइपिओ वृद्धि

(GMT+08:00) 2018-10-11 16:12:56

विश्व वित्तीय डाटा प्रदायक डियोलोजिकद्वारा प्रकाशित तथ्याङ्कका अनुसार, चालु वर्ष सन् २०१८ मा हालसम्म विदेशी व्यापारिक क्षेत्रमा चिनियाँ व्यवसायको प्रारम्भिक सार्वजनिक प्रस्ताव अर्थात आइपिओ लगभग ३६ अर्ब अमेरिकी डलर पुगेर गत वर्षको सोहि अवधिको तुलनामा तीन गुणा वृद्धि भएको छ।

चालू वर्ष चिनियाँ व्यवसायको स्टक र स्टकसम्बन्धीत् सार्वजनिक प्रस्ताव विश्वमा २० प्रतिशतभन्दा बढी पुगेको छ। यो अंक गत वर्षको सोहि अवधिको तुलनामा १७ प्रतिशत बढेको छ र पाँच वर्षअघि उक्त संख्या विश्वमा १० प्रतिशत मात्र पुगेको थियो।

जानकारी तथा लेखहरु