फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उचुङको भ्रमण

(GMT+08:00) 2018-10-11 17:01:02

 

http://nepal.cri.cn/other/hddsz/index.htm?from=singlemessage&isappinstalled=0 (कृपया हेडफोन लगाउनुहोला)

उचुङ, चीनको च्याङसु प्रान्तमा अवस्थित थाइ हु सरोवरको किनारमा पर्दछ। पहिले माछा र चामलको अत्याधिक उत्पादनका कारण प्रसिद्ध यो क्षेत्र आज आएर चीनमा द्रुत आर्थिक विकासको एक सानो प्रारूप बनेको छ। सन् २०१२ मा उचुङ चीनको राष्ट्रिय आर्थिक प्राविधिक विकास क्षेत्र बनेको थियो।हामी उचुङलाई नमूना मानेर फोटोमार्फत उचुङबासीहरूको दैनिक जीवनबारे सरल जानकारी लिन जाऔं।

जानकारी तथा लेखहरु