फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् २०१८ विश्व ज्ञान उत्पादन सम्मेलन नान चिङमा

(GMT+08:00) 2018-10-12 14:54:40

एक हजार नौ सय वटा भन्दा बढी चिनियाँ तथा विदेशी व्यवसायी यस एक्सपोमा सहभागी भएका छन्। एक्सपोमा चीन तथा विदेशको बुद्धिमत्ता सम्बन्धको उत्पादन क्षेत्रमा रहेको पछिल्लो प्रविधि तथा उत्पादित बस्तुहरुको प्रदर्शन गरिनेछ।

यी फोटोहरुमा दर्शकहरु बुद्धिमत्ता सम्बन्धको उत्पादनहरू अवलोकन गरिरहेका छन् साथै एउटामा रोबोटले कफी बनाइरहेको देख्नसकिन्छ।


1  2  
जानकारी तथा लेखहरु