नेपालमा बडादसैं मनाइरहँदा केटाकेटीहरूका लागि खाली ठाँउमा बाँसबाट पिङ खडा गरिएको छ। पिङमा मच्चिँदै केटाकेटीहरू दसैंमा रमाइलो गर्दछन्।