फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङ्गका लेखहरूको सङ्कलनको "मानव भाग्य समूदायको निर्माणलाई अगाडि बढाउने विचार" शीर्षक पुस्तक प्रकाशित

(GMT+08:00) 2018-10-14 16:05:45

"मानव भाग्य समूदायको निर्माणलाई अगाडि बढाउने विचार" शीर्षकको पुस्तक अक्टुबर १४ तारिख प्रकाशित भएको छ। सो पुस्तकलाई चीन केन्द्रिय डकुमेन्ट्री प्रकाशनले प्रकाशित गरेको छ।

३ लाख २० हजार शब्दको उक्त पुस्तकमा मानव भाग्य समूदायको निर्माणलाई अगाडि बढाउने विषयक सी चिन फिङ्गका ८५ वटा लेख समेटिएका छन्।

जानकारी तथा लेखहरु