![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
चिनियाँ अन्तर्राष्ट्रिय आयात निर्यात एक्स्पो नजिकिँदै छ। यसै एक्स्पोको सुरक्षाका लागि संयोजन समितिले विशाल मिलिजुली आपत्कालीन अभ्यासको आयोजना गरेको छ। विभिन्न क्षेत्रका तीस विभाग तथा संगठनहरूका एक हजारभन्दा बढी सुरक्षाकर्मीले यस अभ्यासमा भाग लिएका छन्। हाल एक्स्पोका लागि सुरक्षा सम्बन्धी विविध कामको तयारी भइरहेको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |