![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
चीनको आन ह्वी प्रान्तको स्याउकाङ गाउँ चीनको ग्रामीण सुधारको क्रममा सबैभन्दा पहिलो गाउँ मानिन्छ।
स्याउकाङ गाउँका किसान एन चिन छाङ्गले चालीस वर्ष अघि गाउँका अरु किसानसँगै चीनको ग्रामीण क्षेत्रको सुधार शुरु गरेका थिए, उनी चीनको ग्रामीण विकासको साक्षी पनि बसेका छन्।
चीनको ग्रामीण क्षेत्रको सुधारबाट सारा चीनका असी करोड किसानको उत्पादन सक्रियतालाई प्रोत्साहन गरिएको छ। चीनको खाद्यान्नको उत्पादन मात्रा हरेक वर्ष वृद्धि हुँदै गएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |