![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
हाल विदेशका विभिन्न स्थलबाट आएका धेरैभन्दा धेरै पानीजहाज शाङहाइमा आइपुगेका छन्। साथै यी जहाजमा रहेका उच्च गुणस्तरीय मालसामान चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा प्रदर्शनी गरिने छन्। आयातलाई मुख्य विषयको रुपमा लिइएको यस एक्स्पो अन्तर्राष्ट्रिय व्यापारको विकासको इतिहासमा एउटा ठूलो योगदान बन्ने छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |