फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ हाइब्रिड धानको खेती नेपालमा

(GMT+08:00) 2018-10-31 19:31:42

चिनियाँ हाइब्रिड धानको नमूना खेती निरीक्षण २९ तारिख काठमाडौंमा गरिएको छ। नेपालभरि रोपिएका चिनियाँ हाइब्रिड धानको क्षेत्रफल ३०० हेक्टर भएको बताइएको छ।

'चिनियाँ हाइब्रिड धान राम्रो छ, रहरलाग्दो।' पाटनस्थित चिनियाँ हाइब्रिड धानको नमूना खेतीमा नेपाल कृषि अनुसन्धान परिषदका कार्यकारी निर्देशक डा. बैद्यनाथ महतोले निरीक्षण टोलीसँग यसरी बताउनुभयो।

चीनको नेपाल कृषि प्रविधि सहयोग कार्यक्रमका प्रमुख चाङ स्याउ ह्वीले जानकारी दिए अनुसार, हाइब्रिड धानको उत्पादन परिमाण हरेक हेक्टर ६० हजार रूपियाँ हुने अनुमान गरिएको छ।

उच्च गुणस्तरिय हाइब्रिड धान तथा मकैको बिस्तार नै नेपालको कृषि प्रविधि सहयोग कार्यक्रमको महत्वपूर्ण भाग हो। चीन र नेपालबीच हस्ताक्षरित सहयोग सम्झौता बमोजिम, पहिलो चरणमा सन्२०१६को फेब्रअरीदेखि ३ वर्षसम्म चल्ने छ।

1  2  3  
जानकारी तथा लेखहरु