![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो भोलि नोभेम्बर ५ तारिखदेखि १० सम्म शाङ्गहाईमा आयोजना हुँदैछ। आज आइतबारदेखि एक्स्पोको मिडिया सेन्टर पनि संचालनमा आएको छ। मिडिया सेन्टरका अनुसार ६५ वटा मुलुक तथा क्षेत्रका ६३० संचारमाध्यमबाट चार हजार एक सय पत्रकारहरु एक्स्पोमा भेला भएका छन्।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |