फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विभिन्न मुलुकलाई खुला सहयोग बढाउन सी चिन फिङको आव्हान

(GMT+08:00) 2018-11-05 10:28:03

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले ५ तारिख शाङहाईमा आयात एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै विभिन्न मुलुकलाई खुला सहयोगलाई सक्रियताका साथ बढाएर साझा विकासलाई साकार तुल्याउन आव्हान गर्नुभएको छ।

उहाँले भन्नुभएअनुसार, आर्थिक विश्वव्यापीकरण ऐतिहासिक प्रवृत्ति हो। खुलस्त सहयोगद्वारा अन्तर्राष्ट्रिय जीवित आर्थिक व्यापारिक शक्तिलाई बढाउनसकिन्छ। यो नै विश्वको अर्थतन्त्रको स्थीर उत्थान्लाई बढाउने व्यावहारिक माग हुनुका साथै मानव समाजको निरन्तर विकासलाई अगाडि बढाउने युगीन मार्ग हो।

जानकारी तथा लेखहरु