![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
हिजो नोभेम्बर पाँच तारिख पहिलो चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पो शुरु भएको छ।
एक्स्पोमा प्राविधिक सामान'उड्ने गाडी'प्रदर्शनीमा राखिएको छ। यो एरोमोबिल नामक गाडी तीन मिनेटभित्र विमानमा परिवर्तन हुनसक्छ।
गाडी एक सय साठी किलोमिटरको गतिमा गुड्ने र विमान हुँदा तीन सय बीस किलोमिटरको गतिमा उड्न सक्छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |