फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनपाउ चिनियाँ अन्तर्राष्ट्रिय एक्स्पोको प्रतीक चिन्ह

(GMT+08:00) 2018-11-08 14:39:45

    प्रथम चिनियाँ अन्तर्राष्ट्रिय एक्स्पो हाल शाङहाईमा चलिरहेको छ। यो एक्सपोको प्रतीक चिन्ह एउटा पान्डा हो। यो पाण्डाको नाम चिन पाउ हो। सन् २०१८ जुलाई २७ तारिख उक्त चिन्ह सार्वजनिक गरिएको थियो। चिनको अर्थ भित्र जानुस र पाउको अर्थ सम्पदा हो। त्यसैले सो नामले आयात एक्स्पोको सम्पदाको प्रतिनिधि हुनुका साथै सम्पदा भित्र्याउने आशा पनि गरेको छ। एक्स्पोमा जताजतै चिनपाउ नामक पाण्डाको चित्र देखिन्छ।

1  2  3  4  5  6  7  8  
जानकारी तथा लेखहरु