पोटाला दरबारको सुनको छानोको पुनःनिर्माण परियोजना सम्पन्न भएको छ। निर्माण पश्चात् पोटाला दरबार र सुनको छानोको सुन्दरता हेर्नुहोस्।