फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती लुलाङको आकाश

(GMT+08:00) 2018-11-09 09:20:07

       लुलाङ अन्तर्राष्ट्रिय पर्यटनस्थल तिब्बत स्वायत्त प्रदेशीय लिन्ची शहरको पायी क्षेत्रमा पर्दछ। औसत रूपमा समुद्र सतहबाट ३३८५ मिटर माथि अवस्थित लुलाङ पर्यटन स्थलमा हरियालीबाट ढाकिएको दर असी प्रतिशत पुगेको छ र त्यहाँको वातावरण निकै सुन्दर छ। यसलाई तिब्बतको पर्यावरणीय नमूना क्षेत्रको रूपमा पनि राखिएको छ। रातमा आकाशमा थुप्रै तारा देख्नसकिन्छ जुन निकै नै सुन्दर छ।

1  2  3  4  
जानकारी तथा लेखहरु