फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

धेरै मुलुकद्वारा चीनको मानव अधिकारप्रति सकारात्मक मूल्यांकन

(GMT+08:00) 2018-11-13 18:59:42

संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद अन्तर्गत विश्व आवधिक समीक्षा सम्बन्धी कार्य समूहले चीनबारे तेस्रो चरणको आवधिक समीक्षासहितको प्रतिवेदन सार्वजनिक गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले समीक्षा प्रतिवेदनका सुझावमा चीनले उच्च ध्यान दिएको बताउँदै अधिकांश ठूला देशका प्रतिनिधिहरुले चीनप्रति गरेको सकारात्मक मूल्यांकन र समर्थनप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

उहाँले यस पटकको समीक्षामा संयुक्त राष्ट्र संघका एक सय पचास वटा सदस्य मुलुकले मूल्यांकन गरेको र तीमध्ये एक सय बीस वटा मुलुकले चीनको मानव अधिकार रक्षामा उच्च मूल्यांकन गरेको बताउनुभयो।

उहाँले यसका साथै केही पश्चिमा मुलुकले तथ्यहरूलाई बेवास्ता गरेको, चीनलाई विकृत गरेको भन्दै यी मुलुकहरुले चिनियाँहरु आफै छनोट गरिएका राजनीतिक प्रणाली र विकासको बाटोलाई आदर गर्नसक्ने औंल्याउनुभयो।

जानकारी तथा लेखहरु