फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा आठौँ चीन महोत्सव–२०१८ को शुभारम्भ

(GMT+08:00) 2018-11-14 15:58:03

सो अवसरमा राजदूत यु हुङले सन् 2003 पहिलो चीन महोत्सव आयोजना भएयता नेपालीलाई विभिन्न चिनियाँ परम्परा देखाइएको र चिनियाँ संस्कृति, कला प्रसार गर्ने महत्वपूर्ण झ्याल र दुई देशबीच सांस्कृतिक आदान-प्रदान प्रवर्द्धन गर्ने महत्वपूर्ण मञ्च बनेको विचार व्यक्त गर्नुभयो।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु