फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिङ्गापुर बैठकमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङको सम्बोधन

(GMT+08:00) 2018-11-14 16:26:58

नोभेम्बर तेह्र तारिख विहान चीनका प्रधानमन्त्री ली ख छ्याङले सिङ्गापुर बैठकमा साझा समृद्धिका लागि खुलापन तथा समावेशी विकासको पीछा शीर्षकको सम्बोधन गर्नुभएको छ।

उहाँले वर्तमान अन्तर्राष्ट्रिय राजनीतिक तथा आर्थिक स्थिति जटिल हुनुका साथै अनिश्चितता बढेको उल्लेख गर्नुभयो। उहाँले यस अवस्थामा बहु-पक्षीयतावादको सिद्धान्त, आपसी सम्मान र सहयोगमा अडिग रहनुपर्ने भन्दै शान्तिपूर्ण विकासको बाटोमा चीन अडिग रहेर स्वक्षेत्रीय मुलुकसँगको सम्बन्धलाई विकास गर्ने दोहोर्‍याउनुभयो। भविष्यमा चीनको अरु सुधार तथा खुलापन हुने छ र सिङ्गापुर तथा आशियान सदस्यले यो मौकामा चीनमा थप लगानी गर्ने आशा आफूले लिएको पनि लीले बताउनुभयो।

जानकारी तथा लेखहरु