फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राज्य परिषदद्वारा "सिञ्च्याङको साँस्कृतिक सुरक्षा तथा विकास" विषयक श्वेतपत्र सार्वजनिक

(GMT+08:00) 2018-11-15 18:13:21

चिनियाँ राज्य परिषदले पन्ध्र तारिख "सिञ्च्याङको साँस्कृतिक सुरक्षा तथा विकास" विषयक श्वेतपत्र सा‍र्वजनिक गरेको छ।

श्वेतपत्रमा विभिन्न जातीय भाषा र अक्षरको व्यापक रुपमा प्रयोग, धर्म सँस्कृतिको सम्मान तथा सुरक्षा, साँस्कृतिक सम्पदाको संरक्षण र विरासतमा हासिल गरिएको उपलब्धि, साँस्कृतिक उद्योगको निरन्तर विकास आदि विषय समेटिएको छ।

श्वेतपत्रमा प्राचीनकालदेखि सिञ्च्याङमा बहु-जाती सँगसँगै जीवनयापन गरेको र जनगणतन्त्र चीन स्थापना भएदेखि चीन सरकारले सिञ्च्याङका विभिन्न जातीको उत्कृष्ट परम्परागत संस्कृतिको संरक्षण र विरासतमाथि उच्च ध्यान दिइरहेको कुरा लेखिएको छ। चीन सरकारले विभिन्न जातिमा धार्मिक विश्वासको स्वतन्त्रताको सम्मान गरेको र सँस्कृति उद्योगको विकासलाई बढाइरहेको पनि उल्लेख छ।

जानकारी तथा लेखहरु