फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ एशिया प्रशान्त आर्थिक सहयोग संगठनको 26औं नेतास्तरीय सम्मेलनका लागि प्रस्थान

(GMT+08:00) 2018-11-15 18:26:29

पपुआन्यूगिनीका स्वतन्त्र राज्य गभर्नर बब दाबाए र प्रधानमन्त्री पिटर ओनेल, ब्रुनाईका सुल्तान हाजी हासानाल बुलकाइ, फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टको निमन्त्रणामा पन्ध्र तारिख,आजबाट चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भ्रमण शुरू गर्नुभएको छ। साथै राष्ट्राध्यक्ष सीले १७ देखि १८ तारिखसम्म एशिया प्रशान्त आर्थिक सहयोग संगठनको 26 औं नेतास्तरीय अनौपचारिक बैठकमा पनि भाग लिनुहुनेछ।

राष्ट्रध्यक्ष सीसँगै चिनियाँ कम्युनिष्ट पार्टी राजनैतिक व्यूरोका सदस्य एवम् केन्द्रिय समिति सचिवालयका सचिव तिङ स्यो स्याङ, चिनियाँ कम्युनिष्ट पार्टी राजनैतिक व्यूरोका सदस्य एवम् केन्द्रिय समिति कूटनैतिक मामिला समितिका कार्यालयका प्रमुख याङ च्ये छ लगायत नेताहरू पनि भ्रमण दलमा सहभागी छन्।

जानकारी तथा लेखहरु