फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा पपुआन्यूगिनीको राजकीय भ्रमण शुरु

(GMT+08:00) 2018-11-16 15:31:37

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ पन्ध्र तारिख पपुआन्यूगिनीमा पुगेर त्यहाँको राजकीय भ्रमण शुरु गर्नुभएको छ। पपुआन्यूगिनीका उपप्रधानमन्त्री छार्लेस अपेलले विमानस्थलमा राष्ट्राध्यक्ष सीलाई हार्दिक स्वागत गर्नुभयो।

राष्ट्राध्यक्ष सीले चीन सरकार र चिनियाँ जनतालाई पपुआन्यूगिनीका सरकार र जनताको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्नुभयो। उहाँले पपुआन्यूगिनी प्रशान्त महासागर टापू मुलुकहरु क्षेत्रमा महत्वपूर्ण प्रभावशाली मुलुक भन्दै चीन र पपुआन्यूगिनीबीच दौत्य सम्बन्ध स्थापना भएको 42 वर्षदेखि दुवै पक्षले सँधै नै आपसी आदर, सहयोग तथा साझा जीतको भावना लिएको बताउनुभयो। उहाँले यस पटकको भ्रमणबाट दुवै मुलुकबीचको सम्बन्ध अगाडि बढाउने आशा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु