फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एकाधिकारविरोधी कानूनको प्रवर्द्धन गर्ने क्रममा चीनले विदेशी व्यवसायलाई पनि समान नजरले हेर्ने

(GMT+08:00) 2018-11-16 18:34:05

चीन सरकारले हालै पैचिङमा यस वर्षको अक्टोबरको अन्तसम्म चीनले एकाधिकार सम्झौता सम्बन्धि मुद्दा एक सय पैँसट्ठी वटा, बजारको प्रमुखतामा दुर्व्यवहार सम्बन्धि मुद्दा पचपन्न वटा निरीक्षण गरेको छ जसमा जरिवाना एघार अर्ब चिनियाँ युआन भन्दा बढी पुगेको जानकारी दिएको छ।

सन् 2008को अक्टोबरमा चीनको "एकाधिकारविरोधी कानून" कार्यान्वयनमा ल्याइएको थियो। यस वर्ष दशौं वार्षिकोत्सव हो। चिनियाँ राष्ट्रिय बजार अनुगमन तथा व्यवस्थापन व्यूरोका उप प्रमुख एवम् राज्य परिषद एकाधिकारविरोधी समितिका महासचिव कान लिनले दश वर्षदेखि चीनले एकीकरण र खुलापन, प्रतिस्पर्धात्मक र व्यवस्थित बजारको प्रणाली निर्माण गरिरहेको छ। उपभोक्ताको हितको कडा सुरक्षा गर्न, एकाधिकारको कारवाहीमाथि कानूनी प्रहार गरेको बताउनुभयो। उहाँले एकाधिकारविरोधी कानूनको प्रवर्द्धन गर्ने क्रममा चिनियाँ र विदेशी व्यवसायबीच समानता राखिएको बताउनुभयो।

उहाँले विश्वको परिस्थितिको परिवर्तन गर्दै "एकाधिकारविरोधी कानून" समयसँग सुधार गर्ने औंल्याउनुभयो।

जानकारी तथा लेखहरु