फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका सहायक परराष्ट्रमन्त्री,र सहायक वाणिज्यमन्त्री एशिया प्रशान्त आर्थिक तथा सहयोग संगठन तीसौं मन्त्री स्तरीय सम्मेलनमा सहभागी

(GMT+08:00) 2018-11-16 18:44:42

पन्ध्र तारिख एशिया प्रशान्त आर्थिक तथा सहयोगको तीसौं मन्त्री स्तरीय सम्मेलन पपुवान्यूगिनीमा आयोजित भयो। चीनका सहायक परराष्ट्रमन्त्री चाङ च्युन र सहायक वाणिज्यमन्त्री रन हौङ पिन पिनले चिनियाँ प्रतिनिधि मण्डलको तर्फबाट सम्मेलनमा सहभागिता जनाउनुभयो।

सहायक मन्त्री चाङ च्युनले एशिया प्रशान्त क्षेत्रको सहयोगलाई अघि बढाउन चार वटा प्रस्ताव प्रस्तुत गर्नुभयो। एक, विकासको खुलापन कायम राख्ने, दुई - एशिया प्रशान्तको विकासमा नयाँ शक्ति थप्ने, तीन - एशिया प्रशान्तको झन् ठूलो विकासका लागि अन्तरसंजाल स्थापना र चार, सन् 2020 पछि सहयोग परियोजनाहरू संयुक्त रुपमा परिचालनको योजना।

जानकारी तथा लेखहरु