फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र चिलीका राष्ट्रपतिबीच भेटवार्ता

(GMT+08:00) 2018-11-17 18:51:11

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सत्र तारिख पोर्ट मोर्सबिमा चिलीका राष्ट्रपति मिगुएल जुआन सेबास्टियन पिनेरा एचेनिकसँग भेट वार्ता गर्नुभएको छ।

सो अवसरमा सी चिन फिङले चीनले चिलीसँग वेल्ड एन्ड रोडको सरकारबीच सहयोग सम्झौतामा हस्ताक्षर गरिसकेको छ र भविष्यमा मुख्य क्षेत्र र कार्यक्रमको निश्चित गरेर छिटै रुपमा उपलब्धि हासिल गर्न प्रयास गर्नुपर्ने दोहोर्‍याउनुभयो।

प्रत्युत्तरमा पिनेराले चिलीले चीनसँग उच्च तहको आवत-जावतलाई घनिष्ठ बनाएर व्यापार तथा लगानी, पूर्वाधार निर्माण, विज्ञान तथा प्रविधि आदि क्षेत्रकोसहयोगलाई बढाएर वेल्ड एन्ड रोडको संयुक्त रुपमा निर्माण गर्ने इच्छा लिएको व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु