फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङ र इन्डोनेशियाका राष्ट्रपतिबीच भेट

(GMT+08:00) 2018-11-17 19:39:35

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सत्र तारिख पोर्ट मोर्सबीमा इन्डोनेशियाका राष्ट्रपति जोको विदोदोसँग भेट वार्ता गर्नुभएको छ।

सो अवसरमा सी चिन फिङले चीनले इन्डोनेशियाको उच्च तहसँग सम्पर्क राखेर रणनीतिक उचाइ र दीर्घकालीन दृश्यबाट दौत्य सम्बन्धको विकास गर्ने इच्छा लिएको व्यक्त गर्नुभयो।

प्रत्युत्तरमा जोकोले चीनसँग अनेकौँ महत्वपूर्ण सहयोगी सम्झौता र सहमत सम्पन्न गरेकोबारे इन्डोनेशियालाई निकै खुशि लागेको भन्दै दुई पक्षले व्यापक क्षेत्रको सहयोगलाई बढाउनसक्ने आशा आफूले लिएको बताउनुभयो।

जानकारी तथा लेखहरु