फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्वारा नेगरा ब्रुनाइ दारूसलामको भ्रमण सुरू

(GMT+08:00) 2018-11-19 14:55:24

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ हिजो नोभेम्बर १८ तारिख बान्दार सेरी बेगावान पुग्नुभइ नेगरा ब्रुनाइ दारूसलामको राजकीय भ्रमण सुरु गर्नु भएको छ।

पपुआ न्यु गिनीको राजकीय भ्रमण गर्नुभई एपेकको २६ औँ नेतागणको अनौपचारिक शिखर सम्मेलनपछि राष्ट्राध्यक्ष सी ब्रुनाइ प्रस्थान गर्नुभएको हो। त्यसपछि राष्ट्राध्यक्ष सीले फिलिपिन्सको पनि राजकीय भ्रमण गर्नुहुने कार्यक्रम छ।

जानकारी तथा लेखहरु