फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीद्वारा फिलिपिन्सका सञ्चार-माध्यमहरूमा लेख प्रकाशित

(GMT+08:00) 2018-11-19 14:56:58

फिलिपिन्सको राजकीय भ्रमण गर्नुअघि चीनका राष्ट्राध्यक्ष सी चिन फिङले नोभेम्बर 19 तारिख फिलिपिन्सको "फिलिपिन स्टार", "मानिला बुलेटिन", "डेली ट्रिबुन"मा "चीन र फिलिपिन्स सम्बन्धको नयाँ भविष्यको संयुक्त सिर्जना" शीर्षकको लेख प्रकाशित गर्नुभएको छ।

उक्त लेखमा राष्ट्राध्यक्ष सीले यस पटकको भ्रमणको मुख्य उद्देश्य राष्ट्रपति डुटेर्टेसँग नयाँ स्थितिमा चीन र फिलिपिन्सको चौतर्फी सहयोगबारे वैचारिक आदान-प्रदान गर्नुहुने कुरा बताउनुभयो।

उक्त लेखअनुसार, उत्तरदायीपूर्ण मुलुकको रुपमा चीनले विभिन्न मुलुकसँग चिनियाँ बजारको अवसर बाँड्न सक्ने छ। चीनले फिलिपिन्स र अरु मुलुकहरूलाई चीनको विकासबाट लाभान्वित हुन स्वागत गरेको छ।

जानकारी तथा लेखहरु