फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-भारत सिमा समस्या सम्बन्धी वार्ता पैचिङमा हुने

(GMT+08:00) 2018-11-21 18:49:15

चीन-भारत सिमा समस्यामा चीनका विशेष प्रतिनिधि एवं‌ परराष्ट्र मन्त्री वाङ यीको निमन्त्रणामा भारतीय विशेष प्रतिनिधि एवं राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले नोभेम्बर २३ देखि २४ तारिखसम्म पैचिङको भ्रमण गर्नुहुने छ। उहाँले भ्रमणताका आयोजना हुने २१औँ चीन-भारत सिमा समस्या सम्बन्धी वार्तामा भाग लिनुहुने कुरा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ स्याङले आज बताउनु भएको हो।

जानकारी तथा लेखहरु