फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी स्वदेश फिर्ता

(GMT+08:00) 2018-11-21 19:12:07

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ आज नोभेम्बर 21 तारिख पैचिङ फर्कनुभयो। यसअघि राष्ट्राध्यक्ष सीले पपुआन्यूगिनी, ब्रुनाइ र फिलिपिन्सको राजकीय भ्रमण गर्नुभयो। सो क्रममा उहाँले प्रशान्त महासागर टापु मुलुकका नेताहरूको भेटघाट र एशिया प्रशान्त आर्थिक सहयोग संगठनका नेताहरूको 26औं अनौपचारिक शिखर सम्मेलनमा भाग लिनुभएको छ।

नोभेम्बर 21 तारिख दिउँसो सी मनिलाबाट स्वदेशतर्फ प्रस्थान गर्नुभयो। फिलिपिन्स सरकारका उच्च अधिकारीहरूले सीलाई विदाई गर्न विमानस्थल जानुभएको थियो।

,

जानकारी तथा लेखहरु