फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाको ३०१ बुँदे प्रतिवेदनमार्फत चीनमाथि आधारहिन निन्दा

(GMT+08:00) 2018-11-22 20:01:12

चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फङले आज नोभेम्बर २२ तारिख अमेरिकाले हालै ३०१ बुँदे प्रतिवेदनको नयाँ संस्करणमा चीनले नजर पुर्‍याएको बताउनुभएको छ। सो प्रतिवेदनमा वास्तविकता बाबजुद अमेरिकाले चीनमाथि नयाँ आधारहिन निन्दा गरेकोमा चीनले स्वीकृत गर्न नसक्ने औँल्याउनुभएको छ।

थाहा भए अनुसार, सो प्रतिवेदनमा चीनको प्राविधिक हस्तान्तरण, बौद्धिक सम्पदा अधिकार तथा नविकरण लगायतका क्षेत्रमा नयाँ निन्दा गरिएको छ।

जानकारी तथा लेखहरु