फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण-उत्तर कोरिया संचार मन्त्रालय बीच वस्तुगत वार्ता

(GMT+08:00) 2018-11-24 16:36:12

दक्षिण तथा उत्तर कोरिया बीच हिजो नोभेम्बर २३ तारिख दुइ देशका संचार मन्त्रालय बीच वस्तुगत वार्ता आयोजित भएको दक्षिण कोरिया एकीकरण मन्त्रालयले जनाएको छ।

सो वार्तामा विद्यमान दक्षिण-उत्तर पक्ष बीच प्रत्यक्ष टेलिफोन लाइन अर्थात् कपर बिजुली तारको सट्टामा अब्टिकल फाइबर केबलको प्रयोग गरिने विषयबारे छलफल गरिएको दक्षिण कोरिया एकीकरण मन्त्रालयले बताएको छ।

जानकारी तथा लेखहरु