फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोद्वारा एउटा सम्मेलनको आयोजना

(GMT+08:00) 2018-11-26 19:09:01
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोले 26 एउटा तारिख सम्मेलनको आयोजना गर्दै "चिनियाँ कम्युनिष्ट पार्टी ग्रामीण क्षेत्रको आधारभूत तहका संगठनको कार्यकारी नियम" र "चिनियाँ कम्युनिष्ट पार्टी अनुशासन निरीक्षण संस्थाले अनुशासन कार्यान्वयन कार्यको अनुगमन नियम"को लेखाजोखा गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले सम्मेलनको अध्यक्षता गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

ग्रामीण क्षेत्रमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी शाखा संस्थाको निर्माणलाई सबल पार्नुका साथै ग्रामीण क्षेत्रको आधारभूत तहको पार्टी संगठनले महत्वपूर्ण कार्यभारमा सकारात्मक भूमिका निर्वाह गर्न मजबुत पार्ने कुरा सो सम्मेलनमा उल्लेख गरिएको छ।

जानकारी तथा लेखहरु