फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन—पोर्चुगल सञ्चारमाध्यम वार्ता सम्मेलन लिस्बनमा आयोजित

(GMT+08:00) 2018-11-28 15:04:52

स्थानीय समय अनुसार नोभेम्बर २६ तारिख चाइना मिडिया ग्रुप र पोर्चुगल समाचार संघले आयोजना गरेको चीन—पोर्चुगल सञ्चारमाध्यम वार्ता सम्मेलन पोर्चुगलको राजधानी लिस्बनमा आयोजित भएको छ। चीन, पोर्चुगलका मुख्य सञ्चारमाध्यमका प्रतिनिधिले कसरी सहयोगलाई अघि बढाउने, दुई मुलुकको सम्बन्धको विकासलाई कसरी अघि बढाउने भन्नेबारे सुझाव दिएका छन्।

केही दिनपछि चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पोर्चुगलको राजकीय भ्रमण गर्नुहुने कार्यक्रम छ। यसले चीन—पोर्चुगल सम्बन्धको विकासमा महत्वपूर्ण अर्थ लिने छ।

चीनको प्रसार विभागका उपमन्त्री एवम् चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय नीति अध्ययन कार्यालयका उपप्रमुख वाङ्ग स्याउ ह्वीले तीन वटा सुझाव दिनुभएको छ। पहिले, दुई मुलुकका सञ्चारमाध्यमले अझ बढी आपसी रिपोर्ट गरी दुई मुलुकका जनतालाई आपसी जानकारीलाई अघि बढाउने छ। दोस्रो, दुई मुलुकका ठूलो समस्यमा आपसी समर्थन गर्नुपर्ने र तेस्रो सहयोगलाई गहन पार्ने छ।

पोर्चुगलका सञ्चारमाध्यमले चिनियाँ सञ्चारमाध्यमसँग सहयोग गरी दुई मुलुकका जनताले आपसी जानकारी प्राप्त गर्न आफ्नो भूमिका निर्वाह गर्ने व्यक्त गरेको छ।

जानकारी तथा लेखहरु