फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विभिन्न पक्षबीच जी-20 शिखर सम्मेलनमा मतैक्यता हासिल हुनेमा चीन आशावादी

(GMT+08:00) 2018-11-28 19:12:33

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले 28 तारिख आयोजित पत्रकार सम्मेलनमा विभिन्न पक्षहरूसँगै मिलेर यस पटकको जी-20 शिखर सम्मेलनमा मतैक्यता हासिल गर्न र त्यस सम्मेलनलाई सफल तुल्याउन चीन इच्छुक रहेको कुरा बताउनुभएको छ।

प्राप्त जानकारी अनुसार, नौजना अन्तर्राष्ट्रिय विशेषज्ञ र विद्वानले 27 तारिख बैंकिङ टाइम्समा बुइनोस एरिस ध्वस्तयुक्त एकपक्षीयतावादलाई प्रतिकार गरिने राम्रो ठाउँ हो भन्ने शीर्षकको लेख प्रकाशित गरेका छन्। त्यस लेखमा उनीहरूले आयोजना हुनलागेको जी 20 शिखर सम्मेलनमा सकारात्मक र वास्तविक उपलब्धि प्राप्त हुनसक्ने आशा पनि व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु