फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फङ ली युआनद्वारा स्पेनको रोयल थिएटरको अवलोकन

(GMT+08:00) 2018-11-29 09:50:19

२८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङकी श्रीमती फङ ली युआनले स्पेनकी रानी लेटिजिया ओर्टिज रोकासोलानोको साथ म्याड्रिडको केन्द्रमा रहेको स्पेन रोयल थिएटरको अवलोकन गर्नुभएको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु