फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"राष्ट्राध्यक्ष सीद्वारा मन पराइने प्राचीन शिक्षाप्रद कथा----सी चिनफिङको भनाइ" स्पेनिश संस्करण सार्वजनिक

(GMT+08:00) 2018-11-30 08:50:18

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बीस मुलुक समूह राष्ट्रानायक शिखर सम्मेलनको सहभागिता र अर्जेन्टिनाको राजकीय भ्रमण गर्नुअगाडि उहाँले मन पराउने प्रचीन शिक्षाप्रद कथाबमोजिम रचना गरिएको श्रृंखलावद्ध भिडियो कार्यक्रम "राष्ट्राध्यक्ष सीलाई मन पर्ने प्राचीन शिक्षाप्रद कथा----सी चिन फिङको भनाइ" स्पेनिश संस्करण नोभेम्बर उनन्तीस तारिख स्पेनिश भाषा बोलिने मुलुकमा सार्वजनिक गरिएको छ। सोही दिन सार्वजनिक समारोह ब्यूनस आयर्समा पनि आयोजित भयो।

यस श्रृंखलावद्ध भिडियो कार्यक्रम अर्जेन्टिना, स्पेन आदि स्पेनिश मुख्य सञ्चारमाध्यममा प्रसारण गरिने छ। चाइना मिडिया ग्रुपले अनुवाद गरेको यी छ वटा भिडियो कार्यक्रम यसअगाडि अंग्रेजी, जापानी र कोरियाली भाषामा अनुदित भएर व्यापक ध्यानाकर्षित भएको छ।

यस श्रृंखलावद्ध भिडियो कार्यक्रममा राष्ट्राध्यक्ष सीले आफ्नो भनाइ, लेख र वार्तामा प्रयोग गरेको प्रचीन शिक्षाप्रद कथाबारे जानकारी दिएर राष्ट्राध्यक्ष सीले चिनियाँ परम्परागत संस्कृति गहिरो रूपमा बझ्नुका साथै यसबाट शासकीय बौद्धिकता पनि झल्किएको छ।

जानकारी तथा लेखहरु