फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष ब्यूनस आयर्समा

(GMT+08:00) 2018-11-30 08:53:00

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ नोभेम्बर २९ तारिख राती ब्यूनस आयर्समा पुग्नुभएको छ। उहाँले यहाँ आयोजना हुन लागेको बीस मुलुक समूह नेता स्तरीय १३औं शिखर सम्मेलनमा भाग लिनुका साथै अर्जेन्टीनाको राजकीय भ्रमण गर्नुहुने कार्यक्रम छ।

जानकारी तथा लेखहरु