फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सीकी धर्मपत्नी फङ् लीयुआन जी-20 जोडी-दम्पति गतविधिमा

(GMT+08:00) 2018-12-01 15:19:50

अर्जेन्टिनाका राष्ट्रपतिकी श्रीमती ज्युलियाना अवादाको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङकी श्रीमती फङ ली युआनले जी 20 शिखर सम्मेलनमा सहभागी केही मुलुकका नेताका जोडी-दम्पतिसँग भिक्टोरिया ओक्याम्पोको पुरानो आवासभवनको अवलोकन गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

भिक्टोरिया ओक्याम्पो गत 19 औँ शताब्दीको अन्त्यदेखि 20 औँ शताब्दीको 70को दशकसम्म त्यहाँ बसोबास गर्दथे। उनी अर्जेन्टिनाका स्वर्गीय प्रसिद्ध महिला लेखक र सामाजिक अभियन्ता थिए। उनको पुरानो आवासभवन अहिले अर्जेन्टिनाको राष्ट्रिय ऐतिहासिक सम्पदा र ऐतिहासिक संस्कृतिको एक महत्वपूर्ण प्रदर्शनी स्थल पनि हो।

जानकारी तथा लेखहरु