फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सीलाई अर्जेन्टिनाको सम्मान

(GMT+08:00) 2018-12-03 10:40:43

डिसेम्बर २ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ब्यूनस आयर्समा अर्जेन्टिनाका राष्ट्रपति माउरिसियो माक्रीबाट'मुक्तिदाता जनरल सान मार्टिन पदक' ग्रहण गर्नुभएको छ।

अर्जेन्टिनाका राष्ट्रपतीय भवनमा आयोजित सो पदक ग्रहण समारोहमा माक्रीले सम्बोधन गर्दै सीको नेतृत्वमा चीनले भव्य विकास गर्नुका साथै उपलब्धि हासिल गरेको मूल्याङ्कन गर्नुभएको छ।

सो अवसरमा राष्ट्राध्यक्ष सीले सम्बोधन गर्दै अर्जेन्टाइन जनताको स्वतन्त्र तथा आत्मनिर्भर भन्ने जातिय भावना बोकेको यस पदकबाट सम्मानीत हुनपाउँदा चिनियाँ जनताप्रति अर्जेन्टिनाका जनताको प्रगाढ मित्रता प्रतिबिम्बित भएको जनाउनुभएको छ।

1  2  
जानकारी तथा लेखहरु