फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जी बीस शिखर सम्मेलनबाट प्रशस्त उपलब्धि भएको चीनको भनाइ

(GMT+08:00) 2018-12-03 18:46:00

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता कङ श्वाङले हालै अर्जेन्टिनामा सम्पन्न जी बीस शिखर सम्मेलनले विश्वलाई सक्रिय संकट र विश्वास देखाएको बताउनुभयो।

आज डिसेम्बर तीन तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता कङ श्वङले उक्त कुरा बताउनुभएको हो। उहाँले जी बीस सदस्यले संयुक्त सल्लाह, निर्माण, साझेदारी गरी विश्व प्रशासन धारणा लिएर मानव भाग्य समुदाय भावनाको आधारमा सहयोग बढाएमा विश्व आर्थिक स्वास्थ्य विकास गर्न विभिन्न जनतालाई फाइदा पुग्नसक्ने चीनको विश्वास रहेको बताउनुभयो। त्यसलाई व्यवहारमा उत्तार्न चीनले अरु रचनात्मक भूमिका निर्वाह गर्ने पनि प्रवक्ता कङले दोहोर्‍याउनुभयो।

जानकारी तथा लेखहरु