फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष विदेशभ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

(GMT+08:00) 2018-12-06 18:48:25

           स्पेन,अर्जेन्टिना,पनामा र पोर्चुगलको राजकीय भ्रमण तथा बीस मुलुक समूहको नेतास्तरीय तेह्रौँ शिखर सम्मेलनमा भाग लिई चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ आज डिसेम्बर छ तारिख पैचिङ्ग फर्कनुभएको छ। राष्ट्राध्यक्ष सीको साथमा उहाँकी श्रीमती फङ ली युआन,चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य,केन्द्रीय समितिको सचिवालयका सचिव एबं केन्द्रीय समितिको कार्यालयका प्रमुख तिङ्ग स्वे स्याङ्ग, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एबं केन्द्रीय समितिको विदेशी मामिला कार्य समिति कार्यालयका प्रमुख याङ्ग चे छ, राज्य परिषदका सदस्य एबं परराष्ट्र मन्त्री वाङ्ग यी, राष्ट्रिय परामर्शदात्री सम्मेलनका उपाध्यक्ष एबं राष्ट्रिय विकास तथा सुधार समितिका प्रमुख ह ली फङ लगायतका नेताहरु पनि पैचिङ्ग फर्कनुभएको छ।

जानकारी तथा लेखहरु