फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङ सी आशियानमार्फत अन्तर्राष्ट्रिय बाटोको यात्रामा

(GMT+08:00) 2018-12-07 08:54:32

साठी वर्षयता क्वाङ सीको सर्वसाधारण जीवन कार्य पनि चौतर्फी रुपमा विकास भएको छ। गत वर्ष क्वाङ सीको शहर र ग्रामीण क्षेत्रको प्रति व्यक्तिको आम्दानी बेग्ला-बेग्लै रुपमा तीस हजार चिनियाँ युआन र दश हजार चिनियाँ युआनभन्दा बढी भएका थिए, सुधार तथा खुलापन नीति लागू हुनुअघिको 105 गुणा र 94 गुणा भए। यसका साथै गरिबी निवारण नीति चौतर्फी रुपमा अगाडि बढाएपछि क्वाङ सीको ग्रामीण क्षेत्रका गरिब जनसंख्या चालीस वर्ष अघिको दुई करोड दश लाखबाट घटेर गत वर्षको छब्बीस लाख सत्तरी हजार पुगेको छ।

लू सिन शले भन्नुभएअनुसार, गत वर्षसम्म क्वाङ सीमा दर्ता गरिएका गरिब जनसंख्या चीनको तेस्रो स्थानमा रहेको छ। गरिबी निवारण कार्य सधैं नै अप्ठ्यारो छ। भविश्यमा क्वाङ सीले गरिबी निवारण क्षेत्रमा निरन्तर रुपमा प्रयास गर्ने, निर्धारित समयमा गरिबीबाट मुक्त हुने लक्ष्य पूरा गर्न प्रत्याभूति गर्ने छ।


1  2  3  
जानकारी तथा लेखहरु